‘बाबरी’को टिजर रिलिज

काठमाडौं । अदिती बुढाथोकी र धिरज मगर अभिनित सिनेमा ‘बाबरी’को अफिसियल टिजर रिलिज गरिएको छ । सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । सिनेमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका … Continue reading ‘बाबरी’को टिजर रिलिज